मार्केट बुल भएकै हो त? ब्रोकेर कुन राम्रो होला??


4 महिनामा 62 हजारको शेयर IPO कोटा बाट भरियेछ। एस्को आधा भन्दा बडी फाईदा त कसो नहोला र।
दोस्रो बजारमा अहिले नै म जाने सुरमा चै छैन।
ब्रोकेर खाता र टिएमएस बनयेको पनि छैन; अब 2 महिना मा नेपाल जादै छु, ब्रोकेर पोखरा मा छ्न होला भर पर्दो?? की काठमाडौँ मै राम्रो ब्रोकेर छ्न??


View on r/NepalStock by alee_zan


Zeen is a next generation WordPress theme. It’s powerful, beautifully designed and comes with everything you need to engage your visitors and increase conversions.