धेरै डिम्याट खाताहरूसँग सम्बन्धित केही प्रश्नहरू।


म सँग पहिले देखी नै बैंक सँग लिन्क demat अनि meroshare अकाउन्ट थीयो । हिजो TMS अकाउन्ट खोल्ने क्रम्मा Broker ko website बाट demat आनी meroshare को अकाउन्ट पनि apply गर्एछु । demat अकाउन्ट त आयो आब meroshare को id password चै आको छैन ।

१) २ वटा demat र meroshare अकाउन्ट भए पछी केहि हुन्छ कि हुँदैन ?

२) आब डिलिट गर्न अन्लाईन बाट मिल्छ कि ब्रोकेर अफिस ने जना पर्छ ?

३) पछी गोएर डिलिट गर्न मन लाग्यो भने demat र meroshare को तिर्न बकी पैसा तिर्न पर्छ कि पर्दैन ?

४) २ वटा अकाउन्ट बाट TMSअकाउन्ट खोल्न मिल्छ कि मिल्दैन ?

​


View on r/NepalStock by ekashish


Zeen is a next generation WordPress theme. It’s powerful, beautifully designed and comes with everything you need to engage your visitors and increase conversions.